Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेता पटेलद्वारा “एभरि डे रुफ टप सेकुवा कर्नर“ को उदघाटन

spot_img
spot_img

वीरगंज । नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेलले साेमबार एक समारोहका बिच “ एभरि डे रुफ टप सेकुवा कर्नर “ को उदघाटन गरेका छन् ।

सेकुवा कर्नरकाे उद्घाटन गर्दै नेता पटेलले अहिले देशमा चलिरहेको आर्थिक मन्दिका बिच वीरगंज शहर भित्रका युवाहरु लगानि गरि होटेल सन्चालन गर्नु आफैमा चुनौती रहेको बताउँदै सेकुवा कर्नरले वीरगंजमा आफ्नो अलगै पहिचान बनाइ ग्राहकलाई सन्तुष्टि हुने गरि सेवा दिनेमा आफु बिश्वस्त रहेको बताए ।

वीरगंज मुर्लिस्थित सम्झना होटेल अगाडी शहरको बिचमा रहेको यो सेकुवा कर्नरमा शहरका पांच युवा मिलि करिब तिस लाखको लगानिमा साेमबारदेखि सन्चालनमा आएको होटेल सन्चालक शुशिल सिन्ह राजपुतले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...

मुकेश चौरसियाको छैटौँ स्मृति सभा सम्पन्न

वीरगञ्ज । सहिद कमरेड मुकेश कुमार चौरसियाको छैटौँ स्मृति सभा शनिबार सम्पन्न भएको छ। सहिद मुकेश कुमार चौरसिया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुनिता चौरसियाको अध्यक्षतामा...