Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

गाउँपालिका प्रहरी भर्नाकाे लागि लिखित परिक्षा

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाले शनिबार गाउँपालिका प्रहरी भर्नाकाे लागि लिखित परिक्षा लिएकाे छ ।

गाउँपालिका प्रहरी जवान, गाउँपालिका प्रहरी हवलदार र गाउँपालिका बरिष्ठ प्रहरी सहायक निरिक्षक पदमा गाउँपालिका प्रहरी भर्नाकाे लागि दाेस्राे चरणकाे परिक्षा अन्तर्गत लखित परिक्षा सम्पन्न भएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले जानकारी दिए ।

गाउँपालिकाकाे वडा नं. ३ स्थित श्री भाेजभगत माद्यमिक विद्यालय लिपनीमालमा भएकाे परिक्षामा ३ महिलासहित १२ गाउँपालिका प्रहरी जवानकाे लागि ३५ जना, दुई गाउँपालिका प्रहरी हवलदारकाे लागि ६ जना र एक गाउँपालिका प्रहरी बरिष्ठ सहायक निरिक्षककाे लागि एक जना मात्र लिखित परिक्षामा सहभागि भएकाे प्रमुख प्रशासकिय अधिकृत मेहताले वताए ।   

पहिलाे चरणकाे शारिरीक तन्दुरूस्ती परीक्षणमा प्रहरी जवान पदकाे लागि ४४ जना उत्तीर्ण भएपनि दाेस्राे चरणकाे लिखित परिक्षामा ३५ जना मात्र सहभागि भएकाे अधिकृत मेहताले वताए ।

परिक्षाकाे केन्द्राध्यक्षमा वीरगंज महानगरपालिकाका अधिकृत राजेश राम थिए भने परिक्षाकाे गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, वडाध्यक्ष नुरुलहाेदा अन्सारी, इब्राहिम मियाँ धाेबी लगायतकाले अनुगमन समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...