Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

महिलाहरु रोजगार मुलक कार्य तर्फ अग्रसर हुनुपर्छ : नेता पटेल

spot_img
spot_img

वीरगंज । नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेलले सिलाइ कटाई तालिम लिएर महिलाहरुलाई रोजगार मुलक कार्य तर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

बहुदरमाई नगरपालिका -४ वडा समितिले आयोजना गरेको ६० दिने सिलाई कटाई तालिमको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै नेता पटेलले पालिका भित्र रहेका गृहिणी एवम् युवतिहरुलाई स्वरोजगार मुलक तालिम दिनु सराहनिय कार्य रहेको बताए । उनले तालिम लिएर सिलाइ कटाईलाई ब्यापारको रुपमा अगाडी बढाई रुपैयाँ कमाउन तिर अग्रसर हुन सह्भागि महिलाहरुसंग आग्रह समेत गरे ।

वडाध्यक्ष सुनिल कुशवाहाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा बहुदरमाइ नगरपालिका -४ का वडा अध्यक्ष सुरेन्द्र यादव, नेकपा एमालेका नेता रामबाबु साह, अशोक रौनियार, प्रमोद यादव, प्रशिक्षक मनोज कर्ण, सुनिता दास लगायतकाले तालिम लिएपछि सहभागिले ब्यवहारमा उतारि पैसा कमाउन सके वडाका अरु महिला पनि यस्त्तो तालिम प्रति आकर्शित हुने र वडा अध्यक्षले गरेको यस्तो कार्यले सार्थकता पाउने बताएका थिए ।

तालिममा भौराटारका ४५ जना युवती सहभागी रहेकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...