Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

रानिघाटस्थित चौरसिया बुक्सको गोदाममा आगलागी, रु १० लाख बराबरको क्षति

spot_img
spot_img

वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. ११ रानिघाटस्थित एक किताब पसलको गोदाममा आज सान्झ आगलागी भएको छ ।

रानिघाटस्थित रहेको चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा सोमबार सान्झ आगलागी भएको प्रहरीले जनाएको छ ।

पसल नजिकै रहेको गोदाममा बालिएको दियोले आगो सल्केर भएको आगलागीले गोदामा राखिएको किताब र स्टेशनरी सामग्री गरि रु १० लाख भन्दा बढीको क्षती भएको पिडित रामनारायण प्रसाद चौरसियाले जानकारी दिए ।

स्थानिय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...