Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाईमा जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीस्थित धर्मशालामा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक सय जना जतिले जसपा प्रबेश गरेका हुन् ।

जसपा कालिकामाइ गाउँपालिका समितिको आयोजनामा भएकाे कार्यक्रममा संजय साह कानु, सुनिल साह कानु, लालबाबु साह कानु, कमलेश साह कानु, बिक्रम साह कानु, रामबाबु साह कानु, आकाश कुमार साह कानु, मुन्ना साह कानु लागायले जसपा प्रबेश गरेकाे जसपाका सचिन कुमार सिंहले जानकारी दिए ।

वडा एकाइ समितिका तैयब खा पैठानको अध्यक्षता र मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिंगासन सा कलवारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे कार्यक्रममा नवप्रवेशीहरुलाई प्रमुख अतिथि, बिशिष्ट अतिथी र अतिथीहरुले अबिर टीका, फुलकाे माला र गम्छा लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन सा कलवार, श्यामबाबु चौरसीया, कालिकामाई गाउँपालिका समिति अध्यक्ष दिनेश सा कलवार, जिल्ला सदस्य ताजिन्द्र सा कलवार, कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता, वडाध्यक्ष लालबाबु राउत, संजय पटेल, जयनारायण पटेल, अरमान खान, असलम आलम लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाकाे संचालन रामशंकर प्रसाद चौरासीयाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...