Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा रावण दहन

spot_img
spot_img

वीरगंज । प्रत्येक वर्ष झै यस वर्ष पनि वैष्णोंदेवी माता मन्दिर परिसरमा रावण दहन भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १६ गणेश टोलस्थित रहेको वैष्णोंदेवी माता मन्दिर परिसरमा मंगलवार रावण दहन गरिएको हो ।

वैष्णोंदेवी माता मन्दिर सेवा ट्रस्टद्वारा बडा दशैंको अवसरमा मन्दिर परिसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी वैष्णों देवी माता एवं दुर्गा भवानीको १० दिन सम्म मनाऊने गरिन्छ । सोहि क्रममा मंगलवार दशमीको दिन रावण दहन गरिएको हो ।

रावण दहनका त्रममा हजारौंको शंख्यमा भक्तजनहरुको सहभागीता रहेको थियो । यस अघी सोमवार नवमीको अवसरमा मन्दिर परिसरमा महाआरती आयोजना गरिएको थियो ।

मंगलवार रवण दहन पश्चात ट्रष्टले वृहत प्रसाद वितरण कार्यक्रम पनि गरेको थियो ।

यसैगरी मंंगलबार वीरगंजकाे पिपरामा पनि रावण दहन गरिएको छ । बिजयादशमीको अवसरमा गरिएको रावण दहन कार्यक्रममा सयौंको संख्यायामा स्थानियहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...