Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईको गम्हरियामा कुस्ती प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ स्थित गमहरिया गाउँमा सोमबार कतपुतरियामाईको मेला सम्पन्न भएको छ ।

मेलामा भारत र नेपालका चर्चित कुस्ती बाजहरु बिच कुस्ती लडाई समेत भएको थियो । प्रतियोगितामा बनारस, अयोध्या, बगहा लगयतका नेपालका प्रसिद्ध खलिफाहरु सहभागी थिए ।

वडा अध्यक्ष प्रमोद प्रसाद साहको सभापतित्वमा भएको कुस्ती प्रतियोगिताको उदघाटन गमहरियाका पुर्व मुखिया मंगल् प्रसाद कानु, पुर्व प्रदेेेश सांसद राजेस्वर प्रसाद साह, तेलि समाजका केन्द्रिय अध्यक्ष बिस्वनाथ साह तेलिले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिता बहुदरमाई नगरपालिकाका नगरप्रमुख एवम्  जसपा पर्साका अध्यक्ष सिगांसन साह तेली, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, उधोग बाणिज्य तथा आपूर्ती मंत्री रमेश रिजालका स्वकिय सचिव राकेश यादव लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...