Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

बारामा छाेराले बलात्कार प्रयास गरेकाे भन्दै आमाद्वारा उजरी

spot_img
spot_img

कलैया । बाराकाे निजगढ नगरपालिकामा ५६ वर्षीय आमालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले ३६ वर्षीय छोराविरुद्ध  उजरी दिएकी छन् । पिडितले इलाका प्रहरी कार्यालय निजगढमा छाेरा विरुद्ध उजुरी दिएकी हुन् ।

पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडितलाई असोज २६ गते छोराले बलात्कार प्रयास गरेको भन्दै पीडित आमाले उजरी दिएकी इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैया भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटना पश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेका उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...