Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घटयाे

spot_img
spot_img

वीरगंज । नेपाल आयल निगमले पेट्रोल र डिजलकाे मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार वीरगंजमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६५्.५ रुपैयाँ पर्नेछ ।

हेर्नुहाेस् सूचना 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चिकित्सक कुटिएको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

वीरगंज । नारायणी अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र आकस्मिक कक्षमा भएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगंजमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले...

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...