Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

हराएको बालिकाकाे उद्दार

spot_img
spot_img

वीरगंज । बारामा हराएकाे एक ३ बर्षिय बालिकाकाे प्रहरीले उद्दार गरेकाे छ । कलैया उपमहानगरपालिका वडा नं.२ कवलपुर निवासी श्याम बाबु यादवकी ३ बर्षिय छाेरी रागेनी यादवकाे उद्दार गरिएकाे बारा प्रहरीले जनाएकाे छ ।

कलैया बजारबाट हराएकी बालिकाकाे साेमबार विहान १०:०० बजेको समयमा उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराकाे प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दधिराम न्याैपानेले जानकारी दिए ।

बालिका हराएकाे खबर यस कार्यालयमा प्राप्‍त हुन साथ तत्कालै अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खोज तलाश गर्न खटिईएको प्रहरी टोलीले निज बालिकालाई कलैया उप-महानगरपालिका वडा नं.१ राजदेवी मन्दिर नजिकैबाट फेला पारी उद्दार गरेकाे डिएसपी न्याैपानेले वताए ।

उद्दार गरिएकाे बालिकालाई जिल्ला प्रहरी कार्यालय बारा मार्फत निज बालिकाकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाई बुझाईएको उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...