Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

परवानीपुरमा रास्वपाकाे परिचात्मक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुरमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संगठन विस्तार तथा परिचात्म कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा वाेल्दै रास्वपाका नेता महादेव कुर्मीले नयाँ साेचका साथ अगाडी बढन र राजनीतिमा रहेकाे वकृति हटाउन रास्वपमा गाेलबन्द हुन आग्रह गरे । उनले रास्वपा नयाँ पार्टी रहेकाे र यसकाे उद्देश्य देश बनाउन रहेकाेले सबै युवाहरु रास्वपामा लागेर भ्रष्टाचार विरुद्ध अवाज उठाउनु पर्ने आवश्यक रहेकाे धारणा राखे ।

कार्यक्रममा रास्वपाका मुर्ली जलान, साेयब अन्सारी सहित स्थानिय युवाहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा पार्टीकाे संगठन विस्तार बारे समेत छलफल भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...