Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन वीरगंजमा मनाइयाे

spot_img
spot_img

वीरगंज । पूर्व युवराज्ञी हिमानी शाहको ४८ औं जन्मदिन साेमबार वीरगंजमा मनाईएको छ । देशभक्त राजभक्त सेवक समुहले वीरगंजकाे महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरेर जन्माेत्सव मनाएकाे हाे ।

देश भक्त राजभक्त सेवक समुहका अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा भएकाे कार्यक्रममा अब्दुल सतार अंसारी, महेन्द्र प्रसाद साह, पशुपति विक्रम शाह, रवि कुमार लाठ, रामनारायण साह, विरेन्द्र थापा, हिरा बहादुर चन्द, उषा साह, सुशिल अग्रवाल, बिनिता कुमारी महताे लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...