Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

ठाेरीमा ट्राफिक सम्बन्धित सचेतना कार्यक्रम

spot_img
spot_img

वीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ठाेरीमा साेमबार ट्राफिक सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

ईलाका प्रहरी कार्यालय ठोरीको सहभागिता र समन्वयमा ठोरीकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन सचेतना कार्यक्रम गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाले वताए । साथै ठाेरीमा ट्राफिक प्रहरी स्थायी रुपमा खटाइएको पनि उनले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले स्थानिय जनसमुदायहरु संगकाे सहभागितामा सवारी चालक र पैदल यात्रिलाई सचेत गराई थप प्रभावकारी गर्न सचेतना कार्यक्रम संचालन गरेको इलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरिक्षक संताेष राईले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...