Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बलात्कार कसुरमा पाँच वर्ष कैद

spot_img
spot_img

वीरगंज । ५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सर्लाहीकाे ईश्वरपुर नगरपालिका–५ का ४८ वर्षीय सुर्य बहादुर स्याङवोलाई जिल्ला अदालत सर्लाहीले बिहिबार पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलासले आरोपितलाई कसुर ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

पीडितलाई आरोपित स्याङवोले २०७६ साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ ८ गते उजुरी दिएकाे थियाे ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...