Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मधेश प्रदेशमा बिहिबार सार्वजनिक विदा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारले भाेली (बिहिबार) सार्वजनिक विदा दिएकाे छ । मुस्लिम समुदायहरुको विशेष पर्व “पैगम्बर मोहम्मदको जन्म दिनकाे बिहिबार सार्वजनिक विदा दिने निर्णय भएकाे गृह, स‌ंचार तथा कानुन मन्त्रालयलेका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार “पैगम्बर मोहम्मदको जन्म दिन २०८० सालमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने मिति २०७९/१२/०९ मा मधेश प्रदेश सरकार (मन्त्रिपरिषद) बाट भएकाे निर्णय अनुसार बिहिबार सार्वजनिक विदा हुने भएकाे हाे ।

“पैगम्बर मोहम्मदको जन्म दिन २०८० साल असोज ११ गते बिहिबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने माननीय मन्त्रिस्तरबाट मिति २०८०/०६/१० मा निर्णय भएको निमित्त प्रदेश सचिव खरेलद्वारा जारि सार्वजनिक विदाकाे सूचनामा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...