Date
बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

जसपा पाेखरिया नगर समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल पोखरीया नगर कार्य समितिको बैठक बिहिबार सम्पन्न भएकाे छ । पार्टीका नगर अध्यक्ष राजु साहकाे अध्यक्षता र जिल्ला अध्यक्ष रामनरेश यादवकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठक सम्पन्न भएकाे हाे ।

पाेखरियामा बसेकाे बैठकले नगरपालिका भित्रकाे सम्पूर्ण वडाकाे वडा कमिटी असाेज भित्र पुर्नगठन गर्ने निर्णय गरेकाे छ । 

बैठकमा पार्टीका केन्द्रिय सदस्य खलिल मियाँ, सलमा खातुन, जिल्ला उपाध्यक्ष नागेन्द्र यादव, जिल्ला सचिव तबरेज अहमद, प्रदेश क्षेत्रिय अध्यक्ष पवन कुमार सिंह, नगर सचिव दशरथ पटेल लगायतकाे सहभागिता रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...