Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गापाद्वारा एमबिबिएस अध्ययनको लागि छात्रवृति प्रदान

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गरेकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ बिषुनपुरवा निवासी साहिल आलमलाई गाउँपालिकाले रु २ लाख छात्रवृति प्रदान गरेकाे हाे ।

पूर्ण छात्रवृतिमा एमबिबिएस अध्ययनकाे लागि बंगलादेश जान लागेका आलमलाई साेमबार एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले छात्रवृतिको रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वडा नं. १ का वडाध्यक्ष लक्ष्मी साह तेलि, विनय द्विवेदी, इम्रान आलम लगायतको उपस्थिति रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...