Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अर्थ मन्त्री महत वीरगंजमा

spot_img
spot_img

वीरगंज । नेपाल सरकार अर्थ मन्त्री प्रकाशशरण महत वीरगंज आएका छन् । बुधबार सांझ वीरगंज आएका अर्थमन्त्री महतलाई त्यसअघि बाराकाे सिमरा विमान स्थलमा भव्य स्वागत गरिएकाे थियाे ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सिमरा विमान स्थलमा भव्य स्वागत गरेका थिए । प्रचण्ड सरकारमा अर्थमन्त्री भएपछि पछि पहिलाे पटक वीरगंज आएका महतकाे कांग्रेस पर्साका नेता तथा कार्यकर्ताहरु भव्य स्वागत गरेका हुन् ।

बुधबार विभिन्न कार्यक्रममा सहभागि हुनुकाे साथै आन्तरिक राजश्व कार्यालय वीरगंज र वीरगंज भन्सारकाे स्थलगत निरिक्षण गर्ने पनि कार्यक्रम रहेकाे नेपाली कांग्रेस पर्साका नेताहरुले जनाएका छन् ।

अर्थ मन्त्री महतसंगै अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व विभागका महानिर्देशक पनि वीरगंज आएकाे बुझिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...