Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

निजामती कर्मचारी संगठनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले नेपालकाे पेशागत आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुकाे सम्झनामा साेमबार मानव सेवा आश्रम वीरगंजलाई खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

सहिद मनाेज-झपेन्द्र-सुरेन्द्रकाे स्मृति सप्ताह ब्यापी कार्यक्रम मनाउने क्रममा संगठन पर्साले वीरगंजकाे श्रीसियामा रहेकाे मानव सेवा आश्रममा पुगि चामल, दाल, तेल, मशाला, फलफुल लगायतकाे खाद्यान्न समाग्री सहयाेग गरेकाे हाे ।

पेशागत महासंघ मधेश प्रदेश इन्चार्ज रामदेव लाल दासकाे प्रमुख अतिथियामा भएकाे खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा निजामती कर्मचारी संगठन मधेश प्रदेशका उपाध्यक्ष राज कुशवाहा, पेशागत महासंघ पर्सा जिल्ला इन्चार्ज सन्तोष सिंह, संगठन पर्साका सुनिल राैनियार लागयतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...