Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरमा बृक्षा राेपण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नम्बर ३ पकहाँ मैनपुरमा आइतबार बृक्षा राेपण कार्यक्रम सम्पन्न भएकाे छ । ४१ औ बिपी स्मृती दिवसको अवसरमा वृक्षा राेपण कार्यक्रम सम्पन्न भएकाे पकहाँ मैनपुर ३ का वडाअध्यक्ष संजय चौहानले वताए । 

नेपाली कांग्रेस पकहाँ मैनपुर गाउँपालिका वडा नं. ३ काे आयाेजनामा श्री रामचरित्र भगत माध्यमिक बिधालयमा भएकाे बृक्षारोपण विभिन्न किसिमकाे विरुवाहरु राेपिएकाे वडाध्यक्ष चाैहानले जानकारी दिए । 

बृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका नेता लक्ष्मण कुर्मी, पकहाँ मैनपुर गाउँ कार्यपालिका सदस्य नेकमहम्मद अंसारी, प्रध्यानाध्यापक छोटेलाल साह, शिक्षक, विद्यार्थी लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...