Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चुरे संरक्षणकाे माग गर्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । चुरे संरक्षणकाे माग गर्दै शनिबार वीरगंजमा प्रदर्शन भएकाे छ । चुरे क्षेत्रकाे उत्खन्नले तराईमा पानीकाे बिकराल समस्या निमत्याएकाे भन्दै स्थानिय युवाहरु शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा वीरगंजमा घरै पिछे खाने पानीकाे चरम समस्या उत्पन्न किन भइरहेकाे ?, अनुचित निकासीका निमित उत्खन्न बन्द गर, हाेसियार तराईका निमित चुरे क्षेत्र भुमिगत जल भण्डारणकाे स्राेत हाे,  प्राकृतिक जल स्राेत संरक्षण गर्नमा सरकारकाे दायित्व के हाे ? लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित सहभागि भएका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा सहभागि युवाहरुले वीरगंजमा पानी नभएर संकटग्रस्त भएकाे वताउँदै तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेले संरक्षण जरुरी रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...