Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरद्वारा पत्रकार ध्रुव साह सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले १३ औं नगर सभाबाट सम्मानित पत्रकार ध्रुव साहसहित ४ जनालाई शनिबार एक कार्यक्रमकाे बिच सम्मान गरेकाे छ ।

महानगरपालिकाले मधेशदृष्टि, रेडियाे वीरगंज र टिभि वीरगंजका कार्यकारी अध्यक्ष समेत रहेका पत्रकार साहलाई महानगरपालिकाकाे गतिविधिहरु सकृयतापुर्वक आम जनतामा संचार गरी महानगरपालिका र नागरिक बिचकाे सम्पर्क सुदृढ पार्दै पारदर्शितामा महत्वपूर्ण याेगदान पुर्याएकाेमा सम्मान गरिएकाे जनाएकाे छ ।

यसैगरी महानगरकाे सरसफाईमा याेगदान पुर्याएका ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, जग्गा दाता प्रेम कुमार टिवडेवाल र उज्जयालाे वीरगंज अभियानमा याेगदान पुर्याएका महानगरपालिकाका कर्मचारी इ. राजिव उपाध्यायलाई पनि महानगरपालिकाले सम्मान गरेकाे हाे । 

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सम्मानित हुने चारै जनालाई महानगरपालिकाका मेयर राजेशमान सिंह, उप मेयर इम्तियाज आलमले दाेस्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...