Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

डिभिजन स्तरिय ५ दिने अभिमुखिकरण गोष्ठी सुरु

spot_img
spot_img

वीरगंज । समृद्धीका लागि वन कार्यक्रम समुदायमा आधारित दिगो वन ब्यवस्थापनको डिभिजन स्तरिय ५ दिने अभिमुखिकरण गोष्ठी शुक्रबारदेखी वीरगंजमा सुरु भएकाे छ । 

डिभिजन वन कार्यालय पर्साको आयोजनामा शुरु भएको कार्यक्रममा डिभिजन प्रमुख शुबास चन्द्र दासले गादीमाई वन ब्यवसथापन समितीका लागी ३७ वटा वडामा प्रतिनिधी छनौट भईसकेकोले अब तुरन्त ब्यवस्थापन समिती गठन हुने बताए ।

गठनका लागी तीन वटा साझेदारीका लागी १५ लाख रकम पनि बिनियोजन भएको र ५।५ लाख को दरले उदघाटन र चुनावका लागी खर्च गरिने बताए ।

वन कार्यालयको सभाहालमा शुरु भएको तालिममा बिन्दवासिनी, गादी र सबैया साझेदारीका संयोजक तथा प्रतिनिधीहरुको सहभागीता रहेको छ । गाेष्ठिमा वन अधिकृत सुमन पाण्डे लगायतकाले प्रशिक्षण दिइरहेको वन डिभिजन कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...