Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजमा नि:शुल्क पानी बितरण

spot_img
spot_img

वीरगंज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलले नि:शुल्क पानी बितरण गरेकाे छ । वीरगंजकाे घन्टाघर, माइस्थान, संक्रचार्य गेट सम्म पन्द्र सय भन्दा बढीलाई नि:शुल्क पानी बितरण गरिएकाे इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलका अध्यक्ष आलोक यादवले जानकारी दिए ।

केही दिन यता लगातार बढेको तापक्रमका कारण देशभरको जनजीवन प्रभावित भएकोले हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि विभिन्न ठाँउ चापा कलहरु सुकेका कारण सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको उनले बताए ।

पानी वितरण कार्यक्रममा प्रकाश डान्स स्टुडियोका अध्यक्ष प्रकाश कर्णले आर्थिक सहयोग गरेका थियो भने क्लबका मेम्बर साथीहरू कृष्ण मिश्र, आनिश गुप्ता, निखिल बर्णवाल, शुर्तिका मान्सि, दिपाशा रौनियार, दिभयान्का चौरासीया, अनुग्या गर्गले भोलिन्टियरमा सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...