Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

गाउँपालिका अध्यक्षद्वारा आगलागी पीडितलाई सहयोग

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिहिबार आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष यादवले आगलागी पिडित वडा नं. २ पान्डेपुर निवासी मन्जु महतो नुनिया र बिसुनपुरवा निवासी हिम्मतलाललाई राहत स्वरुप ब्यक्तिगत रुपमा नगद रु. ५ हजार र रेडक्रसको साझा सहयोगमा चामल, दाल, त्रिपाल, बाल्टि तथा भाडा बर्तन समेत पीडितलाई भेटी सहयोग गरेका हुन् ।
 
उक्त राहत सामग्री सहयोग गर्न गाउँपालिका अध्यक्षसहित वडाध्यक्ष लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी प्रसाद नुनिया, नेता सुरेन्द्र सिंह क्षेत्री लगायत स्थानीय अगुवा तथा भद्र भलादमीको आगलागी स्थल मै पुगेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...