Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरमा पाेषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ लहावरथकरीमा वडा स्तरिय अभिमुखिकरण र पाेषण मैत्री नमुना मुसहर बस्ती वा वडा घाेषणाकाे लागि कार्ययाेजना निर्माण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

सबैकाे लागि पाेषण र सधैका लागि पाेषण नाराकाे साथ बहुक्षेत्रिय पाेषण याेजना कार्यक्रम अन्तर्गत भएकाे पकहाँ मैनपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे सहजिकरण पाेष्ण सहजकर्ता गणेश राम, संजय कुमार, रामदेव साह लगायतले गरेका थिए । 

वडाध्यक्ष ढेडी यादवकाे अध्यक्षता र उपाध्यक्ष सर्फुन नेसाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, कार्यपालिका सदस्य लालपरी देवी, वडा सदस्य पप्पु गिरी, इद्रिस मियाँ र संजु देवी लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...