Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा साेमबार बहुदरमाई जन स्वास्थ्य प्रयोगशालाकाे उदघाटन गरिएकाे छ । एक कार्यक्रमकाे बिच बहुदरमाई नगरपालिकाका मेयर सिंगाशन साह तेली र उप मेयर सुष्मा शर्माले संयुक्त रुपमा स्वास्थ्य प्रयाेगशालाकाे उदघाटन गरेका थिए ।

प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा बहुअरी पिडरी स्वास्थ्य चौकिमा उक्त प्रयाेगशाला संचालनमा आएकाे हाे ।

प्रयाेगशाला उदघाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, सिअहेब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारणको समेत उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...