Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजमा भ्रष्टचार विरुद्ध प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंजमा शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध प्रदर्शन भएकाे छ । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटी र नेकपा माओवादी केन्द्र निकट वाइसिय पर्साकाे संयुक्त आयोजनामा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएकाे हाे ।

वीरगंजकाे घण्टाघरदेखि निस्केकाे विराेध जुलुश माइस्थान चोक सम्म पुगि पुन: घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप प्रदर्शन गरिएकाे युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा ईन्चार्ज अनिल पटेलले वताए ।

काेण सभामा नेकपा एस वीरगंज महानगरका अध्यक्ष मनाेज चाैधरी, सचिव बृजलाल पासवान, वाईसिएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेल, संताेष पटेल, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, अनेरास्ववियू क्रान्तिकारीका सन्दीप विक्रम साह, विद्यार्थी नेता अनिश पटेल लगायतकाले भ्रष्टचार विरुद्ध कडाईकाे साथ सरकार अघि बढनु पर्ने वताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...