Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

श्रीसिन्दुरिया माईकाे विद्यालय व्यवस्थापन समिति अध्यक्षमा इश्वर यादव

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाे वडा नं. १५ लक्षमणवामा रहेकाे श्रीसिन्दुरिया माई आधारभुत विद्यालयकाे विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ । विद्यालय प्राङ्गणमै साेमबार भएकाे अभिभावक भेलाले इश्वर यादवकाे अध्यक्षमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाे हाे । 

नवगठित विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा फुलमति देवी, पुनम देवी कानु, हरिशंकर यादव, धर्मेन्द्र साह, फुल देवी साेनारिन सर्वसहमत चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिकाे पदेन सदस्यमा वडाध्यक्ष रमेश प्रसाद यादव र सचिवमा विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद चाैरसिया रहेका छन् ।

सर्वसहमत नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयकाे शैक्षिक अवस्था सुधार गर्ने प्रतिवद्धता जनाए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...