Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

घुससहित मालपोत कार्यालय बाराका खरिदार र लेखापढी पक्राउ

spot_img
spot_img

वीरगंज । मालपोत कार्यालय बारामा कार्यरत खरिदार र लेखापढी गर्ने पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दुई जनालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

पक्राउ पर्नेमा मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाह छन्।

जग्गा रजिष्ट्रेशन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...