Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

जगरनाथपुरमा चार काेठे विद्यालय भवनकाे शिलान्यास

spot_img
spot_img
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ जगरनाथपुरमा रहेकाे श्री ने.रा. आधारभुत माध्यमिक विद्यालयमा साेमबार एक कार्यक्रमकाे बिच चार काेठे भवनकाे शिलान्यास गरिएकाे छ ।
 
राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गतको रु ४५ लाखकाे लागतमा निर्माण हुने भवनकाे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम् स्थानीय अगुवा रामदेव प्रसाद चौहानले शिलान्यास गरेका हुन् ।
 
विद्यालय भवनकाे शिलान्यस गर्दै चाैहानले समयमा निर्माण कार्य पुरा गर्न आग्रह गरे । उनले भवन निर्माण भएपछि विद्यालयमा कक्षा कठाकाे समस्यमा कमि आउने वताए ।    
 
विद्यालयका प्रधानाध्यापक चन्देश्वर यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा जग्गा दाता सतेन्द्र चौहान, ई. प्रमोद राम , वडाध्यक्ष प्रभु नुनिया, शिक्षक सुरेन्द्र चौहान, ने.बि.संघको गाउँपालिका सभापति मन्जय गिरी लगयात स्थानीयहरुकाे उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा...

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...