Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

राष्ट्रिय वाणिज्य बैंककाे विभागिय क्रिकेट प्रेक्टिस सुरु

spot_img
spot_img

वीरगंज । राष्ट्रिय वाणिज्य बैंकले आफ्नाे विभागिय क्रिकेट टिमकाे लागि मंगलबारदेखि नेट प्रेक्टिस सुरु गरेकाे छ । राष्ट्रिय वाणिज्य बैंककाे श्रीपुर, वीरगंज शाखाले सुरु गरेकाे प्रेक्टिसकाे उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका निमित प्रदेश प्रमुख सन्धया सिंह र वीरगंज शाखाका प्रबन्धक नृसिङ नारायण यादवले गरेका थिए ।

प्रदेश प्रमुख सिंहले ब्याटिङ र वीरगंज शाखाका प्रबन्धक यादवले बवलिङ गर्दै क्रिकेट प्रेक्टिस खेलकाे उद्घाट गरेका थिए भने प्रदेश प्रमुख सिंह र श्रीपुर शाखाका प्रबन्धक ओमप्रकाश साहले संयुक्त रुपमा रिविन काटेर प्रतियाेगिताकाे उद्घाटन गरेका थिए ।

प्रेक्टिस खेलमा राष्ट्रिय वाणिज्य बैंक प्रदेश, श्रीपुर शाखा, वीरगंज शाखाका कर्मचारीहरुकाे सहभागिता रहेकाे श्रीपुर शाखाका यतेन्द्र राउतले जानकारी दिए । 

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...