Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघकाे वनभाेज तथा हाेली मिलन सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय वाणिज्य बै‌ंक कर्मचारी संघ नेपाल मधेश प्रदेशकाे वनभाेज तथा हाेली मिलन कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।बर्दीबासकाे माइस्थानमा भएकाे कार्यक्रममा हाेलीकाे शुभकामना अदानप्रदान गर्नुकाे साथै संघमा आवध भएका नवप्रबेशी कर्मचारीहरुलाई स्वागत समेत गरिएकाे थियाे ।

साथै संघकाे प्रदेश कमिटीमा रिक्त रहेकाे पदमा पदपुर्ति समेत गरिएकाे थियाे । रिक्त रहेकाे प्रदेश उपाध्यक्षमा बरुण गुप्ता, उपसचिवमा विनाेद ठाकुरलाई चयन गरिएकाे छ ।

संघका प्रदेश अध्यक्ष राहुल कुमार ओझाकाे अध्यक्षता र केन्द्रिय अध्यक्ष लक्ष्मी पाण्डेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, महासचिव रविन्द्र चाैलागाई, उपमहासचिव तथा प्रदेश इन्चार्ज स्वर्ण कुमार सिंह, सचिव कृष्ण लम्साल, काेषाध्यक्ष रिषी ज्ञवाली एवम् प्रदेश अन्तर्गतका विभिन्न शाखाका प्रबन्धकहरु लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...