Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सरकारी मोटरसाईकल चाेरी

spot_img
spot_img
वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. १ स्थितबाट शुक्रबार सरकारी माेटरसाइकल चाेरी भएकाे छ । बहुदरमाई नगरपालिकाकाे नाममा रहेकाे प्र २-०३-००१ ब ५८ नम्बरकाे सुपर स्पलेन्डर मोटरसाइकल चाेरी भएकाे हाे ।
 
बहुदरमाई नगरपालिका अन्तर्गत पञ्जिकरण शाखामा कार्यरत प्रबिन्द कुमार साहले चलाईरहेको मोटरसाईकल शुक्रबारका दिउसाे ३ः३० बजे चाेरी भएकाे नगरपालिकाले जनाएकाे छ । जिराभवानी गाउँपालिकाका पञ्जिकरण शाखाकाे एम.आई.एस अपरेटरसंग भी पीएन सम्बन्धी बिषयमा समन्वय गरी फर्किएको बेला जिराभवानी गा.पा नजिक रहेको मन्दिर दर्शन गर्ने शिलसिलामा मोटरसाइकल चोरी भएको नगरपालिकाले आफ्नाे फेसबुकमा पाेष्ट गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।
 
साथै हराएको मोटरसाईकल यदि कसैले हेर्न साथ बहुदरमाई नगरपालिकाको कार्यालय, नजिकको प्रहरी चौकी वा जिला प्रशासन कार्यालय पर्सामा जानकारी गरिदिनहुन् समेत साे सूचनामा उल्लेख गरिएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...