Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेवि संघ पर्सा-काठमाडौं सम्पर्क समिति गठन

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघसंग आवद्ध विद्यार्थीहरुले नेवि संघ पर्सा – काठमाडौ सम्पर्क समिति गठन गरेका छन् । नेपाल ल क्याम्पसको सभाहलमा शनिबार पर्सा जिल्लावाट काठमाडौमा उच्च शिक्षा हासिल गर्न गएका विद्यार्थीहरुको भेलाले सम्पर्क समिति गठन गरेका हुन् ।

भेलाले बिए.एल.एल.बि. का विद्यार्थी सुदिप साहको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क समिति गठन गरेकाे नेवि संघ पर्साका सचिव फिरोज अन्सारिले जानकारी दिए । नवगठित समितिकाे उपाध्यक्ष आकाश चौरसिया, संदेश कुमार गुप्ता, किशोरी प्रसाद यादव, सचिव सरोज पटेल, रियाज आलम, सह-सचिव अफजफ हैदर, संदीप साह लगायतका चयन भएका छन् ।

नेपाली कांग्रेसका युवा नेता राकेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा नेवि संघ पर्साका अध्यक्ष इ.रमेश यादव, पर्सा मिलन केन्द्र काठमाडौंका सदस्य मो. औरन्जेब, जितेन्द्र चौधरी, नेवि संघका केन्द्रिय प्रतिनिधि तिर्थ मिश्रा, नेवि संघ पर्साका पुर्व उपाध्यक्ष शाबिर अन्सारी, नेता वाल्मीकि यादव लगायत पर्सा जिल्लाका काठमाडौका विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...