Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सचिव चाैहानलाई पितृ शाेक

spot_img
spot_img

वीरगंज । नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य एवम् गैर सरकारी संस्था महासंघ नेपाल पर्साका सचिव चन्देश चौहानलाई पितृ शाेक परेकाे छ । चाैहानका ७७ बर्षिय बुवा नर्सिङ चौहानको बुधबार दिउसाे उपचारको क्रममा निधन भएकाे हाे ।

पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ३ पकहा मैनपुर निवासी उनकाे काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको परिवारिक स्राेतले जनाएकाे छ । बुवाकाे निज निवास पकहा मैनपुरमा ल्याइसकिएकाे र आजै (बिहिबार) विहान १० बजेदेखि गाउँ कै आर्यघाट अन्त्येष्टि गरिने छाेरा चाैहानले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...