Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

हस्क पावर व्यसायिक चुल्हाे ग्यास भन्दा धेरै सस्ताे : प्रबन्धक गुप्ता

spot_img
spot_img

वीरगंज । हस्क पावर नेपाल प्रा.लि. वीरगंजकाे आयाेजनामा एसईसिएफ/एनआरईपि स्टार्टप प्राेग्राम सम्पन्न भएकाे छ । सस्टनेबल इनर्जी चायलेन्ज फन्ड  (एसईसिएफ)/नेपाल रिनेबल एनर्जी प्राेग्राम (एनआरईपि) काे समन्वयमा तथा युकेएआइडीकाे सहयाेगमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २१ पटेलनगरस्थित कम्पनीकाे प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन कम्पनीका कार्यकारी प्रबन्धक मनाेज गुप्ताले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रबन्धक गुप्ताले हस्क पावर व्यसायिक चुल्हाे उद्याेग, हाेटल, घरेलु  विवाह, ब्रतबन्धमा प्रयाेग गर्न सस्ताे पर्ने वताए । उनले रु २ सय १० काे लागतमा एक सिलिन्डर ग्यास भन्दा बढीकाे काम गर्ने दाबी समेत गरे ।

कम विधुत खप्त र विकेटबाट संचालन हुने हस्क पासवर चुल्हाेबाट कम लगानीमा बढी फाइदा लिन सकिने प्रबन्धक गुप्ताकाे भनाई छ । ठुलाे परिवार र बढी मानिसकाे खाना पकाउन पनि याे चुल्हाे प्रयाेग गर्न सकिने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...