Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मधेस सरकारका तीन मन्त्रीले पनि लिए शपथ

spot_img
spot_img

वीरगंज । मधेस प्रदेश सरकारका तीन मन्त्रीले पनि शपथ लिएका छ्न् । एमाले संसदीय दलका नेता सरोज यादव, जसपाका सञ्जय यादव र जनमतका वसन्त कुसवाहले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले तिनै जनालाई पद तथा गोपनीयताको शपथ गराए । यस अघि प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री सराेज यादवलाई सपथ गराएका थिए ।

माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने पक्का भए पनि अन्तिममा माओवादीलाई एउटा मन्त्रालय दिने भनेपछि उनले भने आज शपथ लिएनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...