Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

राैतहट ४ मा कांग्रेसका तिमल्सिना विजयी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राैतहट क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना निर्वाचित भएका छन् । एमाले जसपा गठबन्धनका उम्मेदवार एमालेका उध्दव प्रसाल रेगमीलाई ७ हजार भन्दा बढी मतले हराउँदै बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका कांग्रेसका तिमलसेना विजयी भएका हुन् ।

तिमलसेनाले ३४ हजार १६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी एमालेका रेग्मीले २६ हजार ५६१ मत पाएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यका राप्रका उम्मेदवार रुपलाल राय यादवले २ हजार ३७५ मत, स्वतन्त्र उम्मेदवार अजय कुमारले २ हजार २६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका राजनारायण साह एक हजार ८ सय ७६ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...