Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन् ।
बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार, पाँच दल्यि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रिजाल निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जालिम मियाँलाई ५ हजार भन्दा बढिको फराकिलो मतान्तरले पराजित गर्दै रिजाल निर्वाचित भएका हुन् । 

रिजाललले ३१ हजार १ सय ४२ मतका मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमाले-जसपा गठबन्धनका उम्मेदवार मियाँले भने २५ हजार ६ सय १२ मत मात्रै पाएका छन् । रिजाल र मियाँ बिचको मतान्तर ५ हजार ५ सय ३० रहेको छ ।

२०४८ यताको हरेक निर्वाचनमा चुनाव लड्दै आएका काँग्रेस केन्द्रिय सदस्य रिजाल चौथो पटक सांसद बनेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...