Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

काठमाडौं १ मा प्रकाशमानकाे अग्रता, रवीन्द्र मिश्र दोस्रो स्थानमा

spot_img
spot_img

 काठमाडौं । काठमाडौंकाे क्षेत्र नं. १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।

सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८०, नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न, एक हजार १४५ विद्यार्थी सहभागी

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भएको छ । विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका...

जिराभवानी गाउँपालिकाले ल्यायो महत्वाकांक्षी नीति तथा कार्यक्रम

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण, सुशासन तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति तथा...

क्रियाशील युवा पत्रकार मञ्चद्वारा वीरगंजमा रक्तदान, ३ महिला सहित ६० जनाले गरे रक्तदान

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित रक्तदान कार्यक्रम शनिबार वीरगंजकाे घण्टाघरमा सम्पन्न भएको छ । कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेको...