Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सा ४ काे सर्वदलिय बैठक बस्दै, मतगणना १० बजेदेखि सुरु हुने

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ काे सर्वदलिय बैठक मतगणना स्थल श्री जिल्ला उच्चांगल मावि पाेखरियामा सुरु भएकाे छ । मतगणना सुरु गर्न आज विहान ९ बजेदेखि राखिएकाे बैठक सुरु भएकाे हाे ।

सर्वदलिय बैठक सम्पन्न लगतै मतगणना सुरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए । क्षेत्र नं. ४ काे मतगणनाकाे लागि ३ वटा काेठामा तार जालि र सिसि क्यामरासहितकाे व्यवस्थापन गरिकाे उनले वताए ।

उनका अनुसार क्षेत्र नं. ४ काे मतगणना एकै पटक ३ वटा काेठामा सुरु गरिने छ । एउटा काेठामा प्रतिनिधिसभा सदस्य र दुईटा काेठामा दुईटा प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे मतगणना छुटाछुट्टै गरिने छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...