Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजमा भड्काउ तस्बिरसहित निर्वाचन बहिष्कार गर्ने १ जना पक्राउ

spot_img
spot_img

वीरगंज । चुनाव बहिस्कार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १ बजार छपकैया निवासी लालबाबु साह कानुलाई वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लिएको हो ।

वीरगंजकाे घडिअर्वा पोखरीको ३ नम्बर गेटनिर चुनाव बहिष्कारको ब्यानर लगाएर बसेका कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

हिन्दु राष्ट्र कायम गर्नुका साथै राष्ट्रिय जनावर गाईको व्यवस्थापन गरी गाई काट्नेलाई जन्म कैद र गाईको मासु खानेलाई पनि जन्मकैदको व्यवस्था गर्नुपर्ने माग गर्दै उनले विरोध जनाइरहेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...