Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा २ काे (२) मा मेराे जित सुनिश्चित छ : रमेश कुर्मी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र न .२ काे (२) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश पटेलले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । क्षेत्रका विभिन्न वडाहरुमा घरदैलो एवं चुनावी गतिविधि संचालन गरि सकेका पटेलले पत्रकारहरुसंग संक्षिप्त्त प्रतिक्रिया दिदै जित सुनिश्चितताको दाबी गरेका हुन् ।

उनले आफू यस क्षेत्रमा निर्वाचित भएयता व्यापक बिकास गरेकोले क्षेत्रमा पुनः बिकासकै एजेन्डा लिएर जादा ब्यापक जनसमर्थन पाउनु नै मेरो जित सुनिश्चितताको आधार भएकाे वताए । लाेसपाका उम्मेदवार पटेलले ओलिको प्रतिगामी कदम विरुद्ध संविधान र लोकतन्त्र रक्षाका निम्ति पबित्र मनसायका साथ बनेको बाम लोकतान्त्रिक गठबन्धन प्रति पनि जनताको पुर्ण बिश्वास रहेकोले मेरो जितमा कुनै शंका नरहेको जिकिर गरे ।

उनले पत्रकारहरुको एक जिज्ञासामा नेता पटेलले कुनै पनि उम्मेदवारसंग मेरो प्रतिस्पर्धा नरहेको अर्थात नकोही दायाँ नकोही बायाँ रहेको दाबी गर्दै हाम्रो यस क्षेत्रमा गठबन्धनमा गडबडि नरेहेको एक अर्का प्रती सबै ईमानदार रहेकोमा पुर्ण बिश्वस्त रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...