Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्सा ३ काे (१) मा मै चुनाव जित्छु : छाेटेलाल यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ काे (१) का प्रदेशसभा सदस्यका उम्मेदवार छाेटेलाल यादवले आफु नै चुनाव जित्ने दाबी गरेका छन् । चुनाव प्रचार प्रसारकाे क्रममा भेटिएकाे उम्मेदवार यादवले क्षेत्रमा आफ्नाे पक्षमा जनलहर रहेकाे वताए ।

बाम लाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रकाे उम्मेदवार रहेका यादवले मतदाता भेटघाटकाे क्रममा आफ्नाे पक्षमा जनता उत्साहित देखिएकाे प्रतिक्रिया दिए । उनले संविधान रक्षा र कार्यन्वयकाे लागि बामलाेकतान्त्रिक गठबन्धनकाे जित आवश्यक रहेकाे वताए । 

उनले भने “प्रतिगमनकाे विराेधमा बनेकाे ५ दलिय गठबन्धन प्रति जनता उत्साहित छन्, यस पालिकाे निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउने प्रतिबद्धता जनाइरहेका छन् । त्यस कारण हामी पनि उत्साहित छाैं । हाम्राे जित निश्चित छ ।”

उम्मेदवार यादवले आफु पार्टीकाे एउटा सिपाही भएकाे नाताले पार्टी आफुलाई लडाएकाे क्षेत्रबाट चुनाव लडेकाे वताए । उनले आफ्नाे जित्ने आधार गठबन्धन र आफ्नाे पार्टीकाे एजेन्डा भएकाे वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...