Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

स्वतन्त्र उम्मेदवार जयसवालद्वारा घरदैलाेलाई निरन्तरता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ काे २ का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रमाेद जयसवाले शुक्रबार पनि घरदैलाे कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

उम्मेदवार जयसवालले क्षेत्र अन्तर्गतकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ को प्रसौनी, जमुनिया, सखुइ, औराहा पन्चगावा, श्रीपुर, रामपुर, घुसुकपुर लगायतका गाउँहरुमा घरदैलाे गरेका हुन् । घरदैलाेकाे क्रममा उम्मेदवार जयसवालले आफ्नाे चुनाव चिन्ह फुल काेभि छापमा मतदान गरी विजयी गराउन मतदाताहरुसंग आग्रह गरेका छन् ।

घरदैलाे कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाकाे पूर्व अध्यक्ष प्रदिप जयसवाल, पुर्व वडाध्यक्षहरु सलिम अन्सारी, जुमादिन मियाँ, रुपलाल यादव, रामबालक रामसहित स्थानियहरुको उल्लेख्य सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...