Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेवि संघ पर्साकाे अध्यक्षमा ई. यादव मनाेनित

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघ (नेवि संघ) पर्साको अध्यक्षमा ईन्जिनियर रमेश कुमार यादव मनोनित भएका छन् । नेवि संघको केन्द्रिय कार्य समितिले यादवलाई पर्सा अध्यक्षमा मनोनित गरेको हो ।

आसन्न संघ र प्रदेशको निर्वाचनमा गरि संगठनलाई चलायमान बनाउनको लागि अध्यक्ष जिम्मेवारी दिइएकाे नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले वताए । नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादाभित्र रहेर संघलाई गतिशिल बनाउनु एक पत्र मार्फत यादवलाई आग्रह समेत गरिएकाे छ ।

नेविसंघ केन्द्रिय समितिले नेपाली कांग्रेस पर्साबाट नेबिसंघको जिल्ला अध्यक्षको नाम माग गरेको थियो । त्यहि अनुसार काँग्रेस पर्साले गत असोज १३ गते यादवको नाम नेविसंघ पर्साको अध्यक्षको लागि सिफारिस गरेकोमा नेवि संघ केन्द्रिय कार्य समितिले यादवलाई जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।

यादवलाई, नेवि संघको विधान २०२७ को संसोधन २०७४ बमाेजिम तीन महिना भित्र पर्सामा नेविसंघको जिल्ला अधिवेशन गराउन जिम्मेवारी पनि दिइएकाे नेवि संघका केन्द्रिय अध्यक्ष दुजांङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...