Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंज मेलामा नि:शुल्क स्वास्थ्य सिविर

spot_img
spot_img

वीरगंज । दसैंको उपलक्ष्यमा वीरगंजमा लाग्ने मेलालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य सेवा सिविर संचालन भएको छ । ग्रीन सिटि प्रहरी सेवा केन्द्रको आयोजना प्रभु हस्पिटलको एवं वीरगंज सामुदायिक आँखा सेवा केन्द्रको सहकार्य र रुङ्टा वेल फेयर सोसाइटीको सहयोगमा शिविर संचालन भएकाे हाे ।

शिविरमा बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापा, बरिष्ठ सर्जन डा. मनोज गुप्ता प्रमुख निशुल्क स्वास्थ्य चेक जाँच  प्रारम्भ गरेका थिए । शिविर साेमबार अस्ठमीको दिन संचालन हुने छ । सिविरमा नि:शुल्क औषधि समेत वितरणमा गरिने छ ।

सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा रुङ्टा वेलफेयर सोसाइटीको सुरेश रुङ्टा, अभियनता दिलिप राज कार्की, वीरगंज आँखा केन्द्रका संयाेजक महेश सिंह धामी, बिर्ता वडा प्रहरीका प्रहरी निरिक्षक विशाल मल्ल, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतकाे उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...