Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

इप्रका गाैशालाले १६ थान मोवाईल फेला पारी धनिलाई बुझायाे

spot_img
spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले १६ थाना माेबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएकाे छ । इप्रका गाैशालाका प्रहरी निरिक्षक रन्जन मिश्रकाे सक्रियातामा विभिन्न मितिमा विभिन्न स्थानबाट हराएकाे माेबाइलहरु सम्बन्धित धनिले पाएका हुन् ।

माेबाइल फाेन हराएको प्राप्त निवेदनको सम्बन्धमा इप्रका गाैशालाले खोजतलास गरी सम्बन्धित धनिलाई बुझाएपछि माेबाइल फाेन पाउनेहरु खुसि भएका छन् । माेबाइल फाेन हराएपछि पाउने आश मेटाएका माेबाइल धनिहरु माेबाइल पाएपछि खुशिल देखिएका थिए ।

बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट हराएकाे विभिन्न कम्पनीका महंगाे मोवाईल फोनहरु फेला पारेर सम्बन्धित धनिलाई बुझाइएकाे इप्रका गाैशालाका प्रहरी निरिक्षक मिश्रले वताए । माेहतरीसहित पर्सा, बारा, सर्लाही, जनकपुर लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएकाे स्मार्ट फोनहरु फेला परेकाे प्रहरी  निरिक्षक मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...