Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

सुप्रबल जन सेवा श्री पदकबाट विभुषित अग्रवाललाई सम्मान

spot_img
spot_img

परवानीपुर । सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शमी कुमारी अग्रवाल सुप्रबल जन सेवा श्री पदकबाट विभुषित भएको उपल्क्षयमा बुधबार ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाले उनलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष कालीस्टर साह कानुले उनलाई दोसल्ला र फुलमाला ओढाएर सम्मान गरेका थिए । आफुलाई सम्मानित भएपछि थप जिम्मेवारी थपिएकाे वताउँदै अग्रवालले आभार प्रकट गरेकी थिईन ।

सो अवसरमा संस्थाका उपाध्यक्ष विनोद प्रसाद साह, यूवा उधमी अस्वनी अग्रवाल, परवानीपु्र सेवा केन्द्रका प्रबन्धक उमेश प्रसाद यादव लगायत संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजकाे ७१ प्रतिशत मुद्दा फर्छ्योट, पुराना मुद्दा पनि उल्लेख्य रूपमा घटे

वीरगंज । कर्मचारी अभाव, सीमित भौतिक पूर्वाधार र बढ्दो मुद्दाको चापबीच पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनमा...

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...